पैदलयात्रीका लागि भत्केको पुलनजिकै फलामे पुल निर्माण गरिने

काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेपछि छुट्टै फलामे पुल निर्माण गरिने भएको छ । पैदल यात्रीहरुको आवत–जावतका लागि प्रदेश सरकारको परियोजनाअन्तर्गत भत्केको पुलसँगै फलामे पुल निर्माण गर्न लागिएको हो । शनिबार बिहान एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३, निर्वाचन क्षेत्र नं. … Continue reading पैदलयात्रीका लागि भत्केको पुलनजिकै फलामे पुल निर्माण गरिने